वैशाख महिना, कृष्ण पक्ष, चतुर्थी तिथी 
Home / The Ashram / आश्रमका विशेषताहरु / स्थायी अन्नक्षेत्रको सञ्चालन

स्थायी अन्नक्षेत्रको सञ्चालन

आश्रममा आश्रित साधु-सन्त, भक्तजन,वृद्धवद्धा,वेद वेदाङ्ग विद्यालयका अध्यापक,अध्येता,ब्रहमचारी बटुकका लागि नित्य भोजन र अन्य अतिथिका लागि दुई छाक ) नि:शुल्क भोजनको व्यवस्था आश्रमले मिलाएको छ। वर्तमान समयमा ३०० जनाले एकैसाथ भोजन गर्न मिल्ने भोजनालय सञ्चालनमा छ ।

स्थायी अन्न क्षेत्रलाई दिगो सञ्चालन गर्न दानदाता महानुभावहरूले आफनो जन्मदिन अथवा पितृहरूको तिथिमा वा कोही कसैको नाममा अक्षयकोषमा न्युनतम रु. १५०००।- रकम जम्मा गन सक्ने व्यवस्था छ। व्याजबाट अन्नक्षेत्रको नियमित रुपमा सञ्चालन भएका छ। दाताहरूको पितृको सम्झनामा वा विशेष दिनको उपलक्ष्यमा विशेष भण्डाराको समेत व्यवस्था गरिन्छ ।

पितृहरूको तिथिका दिन प्रातः व्राह्मणद्रारा नदी किनारमा संकल्प गरी तर्पण गर्ने र जन्मदिनको उपलक्ष्यमा शिवालयको नियमित पूजामा संकल्प सहित स्द्राभिषेक गर्ने गरिन्छ ।

वेदोखिलो धर्म मूलम् , धर्मो रक्षति रक्षितः
Click here to DONATE 

श्री गलेश्वर आश्रम देवघाटधाम, नेपाल

Quick Links

More Info

Contact Details

Galeshwor Ashram, Devghat Gaupalika 5, Tanahu
nfo@galeshwarashram.org.np galeshwor.ashrama@gmail.com adwaita.nanda@hotmail.com
+977 9845082335 +977 056 500025
© Copyright 2007-2022 Galeshwor Ashram. All Rights Reserved.
chevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram