पीठाधीश स्वामीजीको शुभ संकल्प अनुसार गलेश्वर आश्चमद्वारा वृद्ध आमा बुबाहरूको सेवा गर्नको लागि गैह्आवसीय नेपाली संघद्वारा निर्मित २५, कोठे आधुनिक भवनमा बृद्राश्रम सञ्चालित छ।
हाल ६0 जना वृद्ववृद्धाहरूलाई सेवा पुग्याईरहेको छ । दानवीर दाताहरूको सहयोग भईरहेमा भविष्यमा २00 जनाभन्दा बढी वृद्ववृद्धाहरूलाई सेवा पुयाउने उद्देश्य राखेको छ।