वैशाख महिना, कृष्ण पक्ष, चतुर्थी तिथी 
Home / The Ashram / आश्रमका विशेषताहरु / Donate

श्री गलेश्वर आश्रमले देवघाटमा प्रारम्भ गरेका कार्यहरू अत्यन्त समसामयिक र महत्त्वपूर्ण भएकोले कसरी उपरोक्त कार्यहरूलाई सफलीभूत गराउन सकिन्छ, यसमा सबैको उदार दृष्टि रहनु अत्यन्त आवश्यक छ। यहाँ गरिने कार्यले देवघाट क्षेत्रकै महत्त्वमा श्रीवृद्धि हुने हुनाले तन मन धनले उदार हृदयले सहयोग गर्नुहुन अनुरोध गर्दछौँ । यहाँहरूले गर्ने सानोभन्दा सानो सहयोग हाम्रा लागि महान्‌ हुनेछ ।

उपर्युक्त दैनिक, वार्षिक र लक्षित कार्यक्रमहरूमा सहयोग गर्न चाहने महानुभावहरूले आश्रमका निम्न खाता नं.हरूमा रकम जम्मा गर्न सक्नु हुनेछ या देहायका ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ ।

 

बैंकको नाम : कृषि बिकास बैंक (नारायणगढ)
खाताको नाम : श्री गलेश्वर आश्रम (ब.)
खाता न. : 05-089-00309772-01-2

_____________________________

बैंकको नाम : एभरेष्ट बैंक बानेश्वर (काठमाडौँ)
खाताको नाम : श्री गलेश्वर आश्रम (च.)
खाता न. : 00100105200651

_____________________________

बैंकको नाम : ओम डेभलपमेन्ट बैंक (ना.)
खाताको नाम : श्री गलेश्वर आश्रम (च.) 
खाता न. : 0120130018869000001

_____________________________

बैंकको नाम : सिद्धार्थ बैंक, देवघाट
खाताको नाम : श्री वेदवेदंग विद्यालय
खाता न. : 00815140514

SCAN and Donate from QR Code Below


आश्रम बाट संचालित कार्यक्रमहरु

वेदोखिलो धर्म मूलम् , धर्मो रक्षति रक्षितः
Click here to DONATE 

श्री गलेश्वर आश्रम देवघाटधाम, नेपाल

Quick Links

More Info

Contact Details

Galeshwor Ashram, Devghat Gaupalika 5, Tanahu
nfo@galeshwarashram.org.np galeshwor.ashrama@gmail.com adwaita.nanda@hotmail.com
+977 9845082335 +977 056 500025
© Copyright 2007-2022 Galeshwor Ashram. All Rights Reserved.
chevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram