गलेश्वर आश्रम 
 
Galeshwor Ashram
 
स्थायी अन्नक्षेत्र

स्वामीजी महाराजको शुभ सङ्कल्पमा कल्पवासमा बसोबास गर्ने साधु-सन्त, माई-आमा तथा कल्पवासी, संस्कृत विद्या अध्ययनार्थ गुरुकुलमा आवासीय रूपमा बसोबास गर्ने ब्राह्मण-बटुक, देवघाटधाम स्नान, दान, मठ-मन्दिर आदि दर्शन गर्न आउने तीर्थयात्री तथा धार्मिक साधना एवं धार्मिक कार्यक्रम गर्न आउने भक्तजनहरूलाई “अतिथि देवो भव” को मूल मर्मलाई आत्मसात् गर्दै निःशुल्क भोजन एवम् आवासको व्यवस्था गरिएको छ । वर्तमान समयमा ३५० जनाले एकैसाथ भोजन गर्दछन् । स्थायी अन्न क्षेत्रलाई दिगो सञ्चालन गर्न दानदाता महानुभावहरूले आफ्नो जन्मदिन तिथि अथवा पितृहरूको पुण्य स्मृतिमा कोही कसैको नाममा अक्षयकोषमा न्यूनतम रू. २५००० (पच्चीस हजार) रकम जम्मा गर्न सक्ने व्यवस्था छ । यही कोषको ब्याज र मुष्ठीदानबाट अन्नक्षेत्रको नियमित रुपमा सञ्चालन भइरहेको छ । पितृको स्मृति वा विशेष दिनको उपलक्ष्यमा विशेष भण्डाराको समेत व्यवस्था गरिएको छ। पितृको तिथिमा प्रातः ब्राह्मणद्वारा वेणी संगममा तर्पण, पिण्डदान गरिन्छ भने शुभ जन्मदिनको उपलक्ष्यमा शिवालयमा दैनिक शिव पूजन सहित षडङ्ग रुद्राभीषेक गर्ने गरिन्छ।

धर्मशाला

वृद्धाश्रम

अस्पताल

कल्पवास

साधक निवास

© Copyright 2007-2025 Galeshwor Ashram. All Rights Reserved.
chevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram